चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बेरोजगार युवाहरुलाई रोजगारी प्रदान गर्न अनुदान– सापटी सुविधासम्बन्धी कार्यविधि २०७९ पारित गरेको छ । नागरवासीमा प्रारम्भिक उद्ममशीलता विकास गराउन