सुनसरी । नेकपा एकीकृत समाजवादीको भातृ संगठन अखिल नेपाल महिला संघ (समाजवादी)को प्रदेश १ को प्रदेश स्तरीय एकदिने भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ