काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पुनः दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको पक्षमा अमूल्य मत जाहेर गर्दै महाधिवेशन प्रतिनिधि घर फर्किसकेका छन् ।