महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर अन्तिम पटक भोट माग्दै घरदैलो चहारिरहेका छन् । महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ठाकुरले मतदातासँग