Logo
Logo

Tag: अपडेट : वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाईको अग्रता

अपडेट : वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाईको अग्रता

दृष्टि संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदको एसोसिएटतर्फको मतगणना भइरहेको छ। वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ उम्मेदवार छन्।

विस्तृत पढ्नुहोस