एजेन्सी । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा एक हप्तामा हैजाको प्रकोपका कारण कम्तीमा सात बालबालिकाले ज्यान गुमाएका छन् । अन्य ६६७ जनामा हैजाको सङ्क्रमण भेटिएको छ