काठमाडौं, २८ माघ । नेपाल कम्युनिष्ठ पार्टी नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले अबको निर्वाचनमा केपी शर्मा ओलीको जमानत जफत हुने बताएका छन् ।