काठमाडौं । सरकारवादी मुद्दालाई सफल बनाउने मुख्य जिम्मेवारी महान्यायाधिवक्ताको हो । तर, महान्यायाधिवक्ता खम्बबहादुर खाती भने सरकारीवादी मुद्दामा अभियुक्तको पक्षमा उभिन थालेपछि न्याय प्रशासनमा खैलाबैला