काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय छनोटअघि भएको अभ्यास खेलमा नेपालले ओमानलाई हराएको छ । जिम्बाबेको हरारेमा भएको खेलमा नेपालले ओमानलाई २ विकेटबाट हराएको हो ।