काठमाडौं । उदयपुरमा शंकास्पद अवस्थामा दुई जनाको शव भेटिएको छ । आज बिहान चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक युवक र एक बालिकाको शव फेला परेको हो