एल साल्भाडोर । मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर ९ जनाको मृत्यु भएको छ । उक्त भागदौडमा सयौं घाइते भएको जनाइएको छ