काठमाडौं । अमेरिकाले भ्रमण र गैरआप्रवासी भिसाको शुल्क बढाएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज (शनिबार) एक सूचना जारी गर्दै भिसा शुल्क बढेको जानकारी दिएको