काठमाडौं । अमेरिकाले इरानसँग बढ्दो तनावबीच मध्यपूर्व क्षेत्रमा दोस्रो विमानवाहक युद्धपोत पठाउने तयारी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक कार्यक्रमसम्बन्धी सम्झौता नगरे