काठमाडौं । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आउने भएकी छन् । परराष्ट्रमन्त्रालयका अनुसार अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड अर्को साता नेपाल भ्रमणमा आउने भएकी