काठमाडौं । अमेरिकी डलरको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलर बढेर आज नयाँ कीर्तिमान कायम भएको हो ।