विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरेरै छाड्ने बताएका छन् । शुक्रबार विराटनगरमा प्रदेशस्तरीय सञ्चारसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले