भक्तपुर । सूर्यविनायक नगरपालिकाले वडा नं ९ र १० को सिमानास्थित झोलुङ्गे पुलमा अराजक गतिविधि गरेको आरोप लगाउँदै सामाजिक अभियन्ता आशिका तामाङलाई पक्राउगरी कारबाही गर्न