Logo
Logo

Tag: अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

दृष्टि संवाददाता

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

विस्तृत पढ्नुहोस