काठमाडौं । नेपाल वायुसेवा निगमले जबरजस्ती अवकाश दिन लागेकी अर्की विमान परिचारिका (एयर होस्टेस) सृजना केसीलाई पनि नहटाउन श्रम अदालत भक्तपुरले शुक्रबार आदेश दिएको छ