काठमाडौं । कतारमा जारी विश्वकप फुटबल–२०२२ को रिपोर्टिङमा खटिएका एक अमेरिकी पत्रकारको निधन भएको छ । पत्रकार ग्रान्ट वाह्लको शुक्रबार साँझ निधन भएको अमेरिकी पत्रिका