काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र मन्दीमा गएको तथ्य लुकाउन खोजिएको आरोप लगाएका छन् । आइतबार संसद्मा भएको प्री–बजेट छलफलमा भाग लिँदै