Logo
Logo

Tag: अवसर दिएको भए इजरायलले इरानका खामेनीलाई मारेको हुन्थ्यो : इजरायली रक्षामन्त्री

अवसर दिएको भए इजरायलले इरानका खामेनीलाई मारेको हुन्थ्यो : इजरायली रक्षामन्त्री

दृष्टि संवाददाता

जेरुसेलम । इजरायलका रक्षामन्त्री इजरायल काट्जले दुई मुलुकबीचको युद्धको समयमा अवसर मिलेको भए इजरायलले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई मारेको हुन्थ्यो भनेका छन् ।

विस्तृत पढ्नुहोस