संखुवासभा । संखुवासभामा दाहसंस्कार गर्न लाग्दा एक बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको छ । भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया बालिकाको शव प्रहरीले नियन्त्रणमा लिएको हो