काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्र अस्तव्यस्त बनेको छ । काठमाडौं महानगरपालिकाले अवैधरुपमा बनेका टहरा अहिले भत्काइरहेको छ । जसका कारण न्यूरोड क्षेत्र अस्तव्यस्त बनेको हो