काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका९२, नागढुङ्गाबाट प्रहरीले बिहीबार बिहान सिराहा, बिष्णुपुर गाउँपालिका९३ का २१ वर्षीय अमन यादवलाई अवैध लागूऔषध खैरो हेरोइनजस्तो पदार्थ करिब २५ ग्रामसहित