विराटनगर । मोरङ व्यापार सङ्घले औद्योगिक प्रयोजनका मालबाहक सवारी साधनबाट लिने गरिएको अव्यवहारिक शुल्क/जरिवानाका बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष नवीन रिजालसहितका