काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अव देशको नेतृत्व नयाँपुस्ताले गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको प्रथम नगर सम्मेलनमा बोल्दै