Logo
Logo

Tag: अष्ट्रेलिया बन्यो छैठौंपटक विश्वकप क्रिकेटको च्याम्पियन

अष्ट्रेलिया बन्यो छैठौंपटक विश्वकप क्रिकेटको च्याम्पियन

दृष्टि संवाददाता

काठमाडौं । अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ । आइतबार भारतको अहमदावादमा भएको खेलमा भारतलाई घरेलु मैदानमा हराउँदै अष्ट्रेलिया च्याम्पियन बनेको हो

विस्तृत पढ्नुहोस