काठमाडौं । कोरोना विरुद्वको खोप चीनबाट अवदेखि निरन्तर नेपाल आउने भएको छ । नेपाल सरकार र चीनको सिनोफार्म कम्पनी बीच खोप खरिदको सम्झौता भएको छ