काठमाडौं । काठमाडौंमा राजावादी र समाजवादी मोर्चाको आज हुन गइरहेको प्रदर्शनलाई मध्यनजर गरेर नेपालस्थित अस्ट्रेलियन दूतावासले आफ्ना नागरिकलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गरेको छ