काठमाडौं । भारत १९ वर्षमुनिको विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियालाई ९६ रनको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको