काठमाडौं । पूर्व महान्यायाधिवक्ता रमेश बडालले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने र पर धकेल्ने कुरालाई अस्थिरताको सिर्जना गर्नको लागि गरिएको खेती भएको बताएका छन् ।