काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन लामो समय टिक्ने ब्रिफिङ्ग गरेका छन् । सोमबार मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुलाई यस्तो ब्रिफिङ्ग गरेका हुन्