काठमाडौं । अमेरिकामा शनिवारदेखि जारी भारी हिमपातका कारण जनजीवन तहसनहस भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले राजधानी वासिङ्टनसहित २० राज्यमा आपत्कालीन अवस्था घोषणा गरेका छन्