काठमाडौं । नेपाली फिल्म ‘गणपति’को सेटमा आगलागी भएको छ । बालाजुस्थित चलचित्र बिकास कम्पनीमा सेट लगाएर छायाँकन भइरहेको अवस्थामा बिहीबार दिउँसो अचानक आगलागी भएको हो