काठमाडौं । आज देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली हुने छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको