Logo
Logo

Tag: आइतबार एमाले सचिवालय बैठक बस्दै

आइतबार एमाले सचिवालय बैठक बस्दै

दृष्टि संवाददाता

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने गरी सचिवालय बैठक बोलाएको हो ।

विस्तृत पढ्नुहोस