काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावादले लागातार तेस्रो जित निकालेको छ । दुई खेल हारेको हैदरावादले लगातार तेस्रो जित निकालेको हो