काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराईजर्स हैदरावादलाई हराउँदै नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा हैदरावादलाई ५ विकेटले हराउँदै