काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल आज बिहान ९ बजेबाट सुरु हुनेछ