काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ । अनिल शाह