आकाश मुनी एक बारको जुनी, त्यो फेरी पाईदैनमरन पछि पाइने स्वर्ग, हामीलाई चाहिँदैन । कवि विक्रम सुब्बा (डिल्ली विक्रम इङ्वाबा) दाजुले लेखेको प्रशिद्ध गीतको मुखडा