जाजरकोट । नलगाड नगरपालिका–८ मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीय नौंधारी जङ्गलमा लगाएको आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय