काठमाडौं । निर्वाचन आयोगले मतपत्रको रंग हरियो बनाए कांग्रेसको प्रचार गरेको आरोप लगाउँदै आएको नेकपा एमालेले निर्वाचन आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेको