काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी क्षेत्रमा