काठमाडौं । सरकारले आजदेखि बुस्टर डोज खोप लगाउँदैछ । यो खोप कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने र सार्वजनिक क्षेत्रमा काम गर्नेहरुलाई लगाइने बताइएको छ ।