Logo
Logo

Tag: आजै कक्षा १२ को परीक्षाफल सार्वजनिक तयारी

आजै कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी

दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको छ । प्राविधिक समस्या नआए आजै नतिजा आउने बोर्डले जनाएको छ ।

विस्तृत पढ्नुहोस