काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइलन खेल आज हुँदैछ । उपाधिका लागि शनिबार आज चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्दैछन् ।