काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्लामा बाढी सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।