काठमाडौं । महानगरपालिकाले आज धुमधामका साथ २७ औँ महानगर दिवस मनाउँदै छ । यस्तै, दिवसका अवसरमा आज काठमाण्डौका ३२ वटै वडामा सार्वजनिक बिदा दिइएको छ